Kathmandu Press
घरेलु मैदानमै रेनेससँग पीएसजी पराजितआइतबार राति भएको खेलमा पीएसजीले घरेलु मैदानमै रेनेससँग २–० ले स्तब्ध पराजित भएको हो । जारी सिजन पीएसजी घरेलु मैदानमा हारेको यो पहिलोपटक हो ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस