Kathmandu Press
म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कपको सेमिफाइनलमाघरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा लिभरपुललाई थप भएको समयमा ४–३ ले हराएर म्यान्चेष्टर युनाइटेड अन्तिम चारमा पुग्न सफल भएको हो ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस