Kathmandu Press

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

लामालाई उच्च अदालत पाटनबाट २०६४मा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर गरेको थियो।
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं, वैशाख ५ : अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

लामालाई उच्च अदालत पाटनबाट २०६४मा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर गरेको थियो। त्यसपछि उनी फरार थिए।

प्रहरीले लामालाई अदालतमा उपस्थित गराएको छ।

प्रकाशित मिति: ११:५३ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्