कर्मकाण्ड गर्ने गुरुलाई सवारी पास उपलब्ध गराउन माग
काठमाडौं, वैशाख १७ : सांस्कृतिक छात्र संघ नेपालले विभिन्न अत्यावश्यक कर्मकाण्ड सञ्चालन गर्ने गुरुहरुलाई सवारी पास उपलब्ध गराउन माग गरेका छन्।
....