Kathmandu Press
उपरथी थापालाई उपरथीको दर्ज्यानी चिन्ह प्रदानबुधबार प्रधान सेनापति सिग्देलले जंगी अड्डामा आयोजित एक समारोहकाबीच थापालाइ दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतिसँगै उपरथी थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन्। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस