कीर्तिपुर अस्पताललाई काठमाडौं महानगरको एक करोड अनुदान, जलन उपचारका लागि कोष स्थापनाउनले स्वास्थ्य सेवा महँगो भएकै कारण कमजोर आर्थिक अवस्थाका बिरामी उपचारबाट वञ्चित हुने अवस्था अन्त्य गर्न महानगरपालिकाले विभिन्न अस्पतालसँग सहकार्य गर्दै आएको उल्लेख गरिन्।























