आक्रोशित विद्यार्थीले गरे गाउँपालिका कार्यालयमा ढुंगामुढा चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटका विद्यार्थीहरुले ढुंगामुढा गर्दै गाउँपालिका कार्यालय तोडफोड गरेका हुन्। विद्यार्थीहरुले नियमित पठनपाठन, शिक्षक भर्ना र निमित्त प्रिन्सिपल नियुक्तिको माग गर्दै विरोधमा उत्रेका थिए।
















-(61)-1764513446.jpg)






