मधेस प्रदेशमा पनि आज सार्वजनिक बिदा
मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।
जनकपुर, असोज ११ : मधेस प्रदेशमा पनि आज सार्वजनिक बिदा दिइएको छ ।
मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।
प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयले एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रकाशित मिति: ०८:४७ बजे, बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)