Kathmandu Press
रुकुम पश्चिममा १८ हजार अस्थायी आवास निर्माणजिल्लाभर २९ हजार चार सय छ लाभग्राही रहेकामा २७ हजार ३६ लाभग्राहीको खातामा मात्र अस्थायी आवासका लागि पहिलो किस्ताको रकम भुक्तानी गरिएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस