Kathmandu Press
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग १० घण्टापछि खुल्यो पहिरो पन्छाउन स्काभेटर र जेसीभी गरी दुई वटा मेसिन प्रयोग गरी १० घण्टा पछि राजमार्ग खुलेको कालिकोटका प्रहरी प्रमूख डिएसपी टेक रावतले बताए।
काठमाडौं प्रेस
काठमाडौं प्रेस