Kathmandu Press
नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाआराधना गरिँदैदेवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस