बाढी प्रभावित नुवाकोटको अवलोकनमा गए प्रधानमन्त्री
उनीहरू आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेको बताइएको छ।-1776315769.png)
काठमाडौं, भदौ ११ : प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित क्षेत्र नुवाकोटको स्थलगत निरिक्षणका लागि विदुरतर्फ गएका छन्।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल त्यसतर्फ गएका छन्।
उनीहरू आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेको बताइएको छ।
बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति गरेको छ
प्रकाशित मिति: ११:०९ बजे, बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











