एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
‘हामीले तथ्यांक हेर्नैपर्छ। तथ्यांक हेर्दा गत वर्षको तुलनामा यस वर्षको श्रावण महिनामा २९.४ प्रतिशत, भाद्र महिनामा २५.५६ प्रतिशत र असोजको ४ दिनमा ६९.५८ प्रतिशत सिलिन्डर...












