गोरखाको चुमनुब्रीमा पहिरोले थुनिएको बूढीगण्डकी नदी पुनः बग्न थाल्यो
प्राप्त जानकारीअनुसार आज बिहान ५ः३० बजे पहिरोका कारण बूढीगण्डकी नदी थुनिएको सूचना प्राप्त भएको थियो । लगत्तै प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी...









