नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काम गर्नुपर्छ : प्रधानमन्त्री
‘कुनैपनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता हो,’ प्रधानमन्त्री शाहले भने, ‘पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि...



-1791786422.jpg)






