चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]
ग्यास लिन आएका गाडीहरूको लामो लाइनले सडकमा समेत जाम भएको छ।![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-20_33a92de7-1791791722.jpg)
काठमाडौं, असोज २६: चाडबाड नजिकिँदै गर्दा ललितपुरको हरिसिद्धिमा खाना पकाउने ग्यास लिन उपभोक्ताको भीड लागेको छ।
ग्यास लिन आएका गाडीहरूको लामो लाइनले सडकमा समेत जाम भएको छ।
चाडबाडका बेला ग्यासको माग बढ्ने भए पनि सहज आपूर्ति नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ।











प्रकाशित मिति: १३:४३ बजे, सोमबार, असोज २६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
