आइजिपी कार्कीलाई सरकारले हटायो, मनोज केसीलाई आइजिपी बनाउने निर्णय
उनलाई जिम्मेवारीबाट मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
काठमाडौं, कात्तिक १८ : सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाउने निर्णय गरेको छ।
उनलाई जिम्मेवारीबाट मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले एआइजी मनोज केसी आइजिपी बनाउने निर्णय गरेको छ।
कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाउँदै केसीलाई आइजिपी बनाउने निर्णय गरिएको हो।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत थिए।
प्रकाशित मिति: १४:३३ बजे, बुधबार, कात्तिक १८, २०८३
थप समाचार






