परराष्ट्र मन्त्रालयले भन्याे- लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो
उनले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने भनिएको विषयप्रति नेपालले कूटनीतिक माध्यमबाट आपत्ति जनाइसकेको जानकारी दिए।









