Kathmandu Press

रोशनी मेचे बनिन् राष्ट्रिय सभामा एमालेको सचेतक 

एमाले संसदीय दलका नेता रामबहादुर थापाले मेचेलाई राष्ट्रियसभा तर्फको सचेतकमा नियुक्त गरेका हुन् ।
रोशनी मेचे बनिन् राष्ट्रिय सभामा एमालेको सचेतक 
Hardik ivf

काठमाडौं, वैशाख २५ : नेकपा एमालेले रोशनी मेचेलाई राष्ट्रिय सभातर्फ सचेतकमा बनाएको छ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले मेचेलाई राष्ट्रियसभा तर्फको सचेतकमा नियुक्त गरेका हुन् ।

मेचेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितले बधाई दिएका छन् ।

प्रकाशित मिति: १४:३२ बजे, शुक्रबार, वैशाख २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्