Kathmandu Press
विकास निर्माणमा देखिएका अवरोध हटाउन सरकारलाई पूर्वाधार विकासको निर्देशन ऊर्जामन्त्री, पूर्वाधारमन्त्रीसहित सरोकारवालसँगको छलफलपछि समितिका सभापति आशिष गजुरेलले बैसार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिए।
काठमाडौं प्रेस
काठमाडौं प्रेस