Kathmandu Press

बकर ईदमा सार्वजनिक विदा 

गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।
बकर ईदमा सार्वजनिक विदा 
Hardik ivf

काठमाडौं, जेठ ८ : बकर ईदको अवसरमा जेठ १४ गते सरकारले सार्वजनिक बिदा हुने भएको छ। 

गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।

ईद–उल–अज्हा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो।

प्रकाशित मिति: १२:१७ बजे, शुक्रबार, जेठ ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्