संविधानमाथि उत्पन्न शंकाको कालो बादल हटिसकेको छैन : आङ्देम्बे
‘संविधानको रक्षा गर्नुपर्ने कार्यकारी निकायबाटै संविधानप्रति पटक–पटक घोचपेच भइरहेको छ। त्यसैले संविधानमाथि उत्पन्न भएको शंकाको कालो बादल हटिसकेको भनेर ढुक्क भएर बस्ने अवस्था छैन ।...










