Kathmandu Press
वैदेशिक रोजगारीमा रहेकालाई आइपिओमा आरक्षणनेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेकालाई समेत शेयर बजारमा प्रवेश गराउने उद्देश्यका साथ ‘धितोपत्र निष्काशन तथा बाँडफाँट (छैटौँ संशोधन) निर्देशिका, २०७९’ लागु गरेको छ। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस