Kathmandu Press
सानिमा मिडिल तमोर हाइड्रोपावरकाे आइपिओ निष्कासन, कसले कसरी दिने आवेदन?कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) तथा बिक्री खुला गरेको हो। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस