तनहुँकाे म्याग्देमा आयुर्वेदिक औषधालय सञ्चालनमा
तनहुँ, चैत १६ : म्याग्दे गाउँपालिका–२ जामुनेस्थित आयुर्वेदिक औषधालय सञ्चालनमा ल्याइएको छ। उक्त आयुर्वेदिक औषधालयको गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरेकी हुन्।
२००६ सालमा स्थापना...












