Kathmandu Press
कोशी प्रदेशले जित्याे मुख्यमन्त्री कप महिला भलिबलको उपाधिप्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित उक्त प्रतियोगिताको आज विराटनगर–९ गुद्रीमा सम्पन्न फाइनल खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–२ सेटले पराजित गर्दै विजयी भएको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस