अर्जेन्टिना कोपा अमेरिकाको फाइनल, क्यानडा बाहिरियो
कोपा–अमेरिकाको ४८औँ संस्करणमा आज बिहान पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो ।
काठमाडौँ, असार २६ : क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ ।
कोपा–अमेरिकाको ४८औँ संस्करणमा आज बिहान पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो ।
अर्जेन्टिनाको लागि पहिलो गोल खेलको २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गराए ।
अर्जेन्टिनाले फाइलनलमा उरुग्वे र कोलम्बियाको बिजेतासँग खेल्नेछ ।
प्रकाशित मिति: ०७:४८ बजे, बुधबार, असार २६, २०८१
थप समाचार




-ink-1732890114.jpeg)

![जलमग्न कीर्तिपुर मैदान [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/NPL-1793430957.jpg)