पहिरो जाँदा कुलेखानी सडक अवरुद्ध
काठमाडौं, साउन ८ : मदन भण्डारी राजमार्गको कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज (शुक्रबार) बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध...












