Kathmandu Press
राजस्थानलाई हराउँदै मुम्बई आईपिएलको शीर्ष स्थानमाबिहीबार राति जयपुरमा भएको खेलमा राजस्थान रोयल्समाथि १ सय रनको फराकिलो अन्तरले हराउँदै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस