अफगानिस्तानमा सलह नियन्त्रणमा सहयोग गरेकाे भन्दै राष्ट्रसङ्घद्वारा भारतको प्रशंसाअफगानिस्तानमा सलहविरुद्धको सङ्घर्षमा आफुहरूसँग सहयोगी बनेको बताउँदै अफगानिस्तानमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत भारतको प्रशंसा गरेको हो।

















-(61)-1764513446.jpg)






