Kathmandu Press
कञ्चनपुरका सबै मतदान केन्द्र लैंगिक समावेशी र अपांगमैत्री जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्रमा रहेका तीन सय ४६ मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको हो। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस