Kathmandu Press
इक्वेडरलाई हराउँदै सेनेगल विश्वकपको नकआउटमाकतारस्थित खलिफा इन्टरनेशनल स्टेडियममा भएको समूहको अन्तिम खेलमा इक्वेडरमाथि २-१ को जित निकाल्दै सेनेगल दुई दशकपछि नकआउटमा पुगेको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस