‘सम्बन्ध बग्दै गएपछि समुद्र बन्छ, छाल आउँछ, तर डगमगाउँदैन’
सुरु–सुरुमा एक–अर्कालाई बुझ्न नसक्दा सम्बन्ध खहरे खोलाजस्तै अस्थिर हुँदो रैछ– छिनमै रिसाउने, छिनमै भड्किने खालको । अलिअलि एक–अर्कालाई बुझ्न थालेपछि नदीको रूप लिँदो रैछ ।...












