Kathmandu Press
समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमै फर्किए चेपाङलाई एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका छन्। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस