Kathmandu Press
आमाको चौरासीमा छोरीले बनाइदिइन् पदमार्ग

गलकोट, फागुन २५ : बागलुङको गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालय परिसरमा व्यक्तिगत लगानीमा पदमार्ग निर्माण गरिएको छ।

काठमाडौं प्रेस
काठमाडौं प्रेस