खाना पकाउने ग्याँसको आपूर्ति र वितरण व्यवस्थापनमा सहजीकरण गर्दै महानगर प्रहरी
सहजीकरण कार्यको प्रारम्भ गर्दै आज अनामनगर क्षेत्रमा भएका डिपोहरुको अवस्था हेरिएको थियो। यस क्रममा साना डिपोहरुमा ग्याँस उपलब्ध रहेको भेटियो । ठूला डिपोहरुमा भने जसरी...











