Kathmandu Press

कलाकार जेबी डिसी सम्मानित

नेपाली रंगमञ्चमा अभिनय र निर्देशनमार्फत महत्वपूर्ण योगदान पुर्‍याएवापत आफ्नो १४औँ वार्षिकाेत्सवका अवसरमा आयोजित विशेषा कार्यक्रममा उनलाई गरिएकाे संस्थाले जनाएकाे छ। 
कलाकार जेबी डिसी सम्मानित

काठमाडाैं, साउन १६ : कलाकार जेबी डिसी सम्मानित भएका छन्।

रङ्गमञ्च, रेडियो नाटक, टेलिचलचित्र तथा चलचित्र क्षेत्रमा निरन्तर सक्रिय डिसीलाई एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले ‘विशेष कलाकार सम्मान २०८३’ बाट सम्मानित गरेकाे हाे।

नेपाली रंगमञ्चमा अभिनय र निर्देशनमार्फत महत्वपूर्ण योगदान पुर्‍याएवापत आफ्नो १४औँ वार्षिकाेत्सवका अवसरमा आयोजित विशेषा कार्यक्रममा उनलाई गरिएकाे संस्थाले जनाएकाे छ। 

दाङ स्थायी बासिन्दा डिसी लामाेसमयदेखि काठमाडाैंमा रहेर नेपाली रंगमञ्चमकाे उन्नयनमा सक्रियन छन्।

डिसीले रङ्गमञ्च, रेडियो नाटक, टेलिचलचित्र, लघु चलचित्र तथा नेपाली चलचित्रमा अभिनय र रंगमञ्चमा निर्देशकका रूपमा छुट्टै पहिचान बनाएका छन्।
 
प्रकाशित मिति: १८:४१ बजे, शनिबार, साउन १६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्