सिन्धुलीगढीमा प्रहरी युनिटको व्यवस्था गर्छु : मुख्यमन्त्री पौडेलसिन्धुली, साउन २० : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीको अवलोकन गरेका छन्। बुधबार सिन्धुलीगढी पुगेका पौडेलले युद्ध सङ्ग्राहलय र निर्माणाधीन...
























