बेलायतका नौसेना प्रमुख र भारतीय समकक्षीबीच भेटवार्ता
नयाँ दिल्ली, कात्तिक ५ : बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंहबीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।भेटवार्तापूर्व...
नयाँ दिल्ली, कात्तिक ५ : बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंहबीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।
भेटवार्तापूर्व आजै नौसेना प्रमुख एडमिरलले राजधानी दिल्ली स्थित राष्ट्रिय युद्ध स्मारकमा माल्यार्पण गरेका थिए।
प्रकाशित मिति: १८:०३ बजे, शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार