बेलायतका नौसेना प्रमुख र भारतीय समकक्षीबीच भेटवार्ता

नयाँ दिल्ली, कात्तिक ५ : बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंहबीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।

भेटवार्तापूर्व आजै नौसेना प्रमुख एडमिरलले राजधानी दिल्ली स्थित राष्ट्रिय युद्ध स्मारकमा माल्यार्पण गरेका थिए। 

 Published Date: Friday, 22nd October 2021 6:03:00 pm