Kathmandu Press

कुलिङ पिरियडको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठेको छ : सांसद कुँवर

उनले कुलिङ अफ पिरियडको विषयले संसद्कै धज्जी उडेको टिप्पणी गरे। उक्त समितिमाथि ठूला दलका ठूला नेता र उच्च पदस्थ कर्मचारीबाट हस्तक्षेप भएको भनेर विषय आएको भनेर पनि उनले आपत्ति जनाए।
कुलिङ पिरियडको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठेको छ : सांसद कुँवर
Hardik ivf

काठमाडौं, साउन २० : नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडको प्रावधान राख्ने विषयमा भएको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कुलिङ अफ पिरियडको विषयले संसद्कै धज्जी उडेको टिप्पणी गरे। उक्त समितिमाथि ठूला दलका ठूला नेता र उच्च पदस्थ कर्मचारीबाट हस्तक्षेप भएको भनेर विषय आएको भनेर पनि उनले आपत्ति जनाए।

‘अहिले सरकारमा सकारात्मक उर्जाभन्दा नकरात्मक उर्जा पैदाल गर्ने गरि गतिबिधि गरिरहेका छन्। संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडबारे गरिएको विषयको विवादले संसद्को धज्जी उडेको छ भने सांसदहरूको भूमिका माथि समेत प्रश्न उठेको छ। उक्त विषयमा छानबिन गराउनका लागि माग गर्दछु,’ उनले भने, ‘असार २३ मा बनेको संसदिय समितिको समयसिमा हिजो सकिएको छ, तर प्रतिवेदन आएको छैन। सुनिएको छ ठूला दलको ठूला नेताहरुको उच्च पदस्तकारि नेताहरुको नेतृत्वले हस्तक्षेप गरेको छ

प्रकाशित मिति: १५:१३ बजे, मंगलबार, साउन २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्