Kathmandu Press

करणी गरेको अभियोगमा एक पक्राउ 

रुपन्देही, असोज १७ : २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका–६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका(६ घर भएका ४६...
करणी गरेको अभियोगमा एक पक्राउ 
Hardik ivfHardik ivf

रुपन्देही, असोज १७ : २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका–६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका(६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

सोही ठाउँस्थित दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: १३:५६ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्