Kathmandu Press

ग्रिन डेभलपमेन्टको ५.१० प्रतिशत लाभांश घोेषणा

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५.१० प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको छ ।
ग्रिन डेभलपमेन्टको ५.१० प्रतिशत लाभांश घोेषणा

काठमाडौं– ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५.१० प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको छ । बैंकको सञ्चालक समितिको १५३औँ बैठकबाट चुक्ता पुँजीको ४.८४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५५ प्रतिशत नगद लाभांश गर्ने निर्णय भएको हो ।

सेयरधनीले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपश्चात् मात्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: १३:०६ बजे, बुधबार, पुस २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्