Kathmandu Press

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघ्यो 

काठमाडौं, भदौं ३१ : भारतमा कोरोना संक्रममणका कारण हालसम्म ८२ हजार ९१ जनाको ज्यान गइसकेको छ ।पछिल्लो २४ घण्टामा भारतमा १ हजार २५४...
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघ्यो 
Hardik ivfHardik ivf

काठमाडौं, भदौं ३१ : भारतमा कोरोना संक्रममणका कारण हालसम्म ८२ हजार ९१ जनाको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार २५४ कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिर्टसले जनाएको छ । पछिल्लो २४ घण्टामा ९१ हजार वढी संक्रमित थपिएका छन् । भारतमा हालसम्म ५० लाख १८ हजार वढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

यसैगरी भारतमा हालसम्म ३९ लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् । 

प्रकाशित मिति: ०६:४० बजे, बुधबार, भदौ ३१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्