Kathmandu Press
ताप्लेजुङमा मतगणना सुरुमुख्य निर्वाचन अधिकृतको  कार्यालयमा  प्रतिनिधिसभातर्फको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिए। उनका अनुसार पहिला प्रतिनिधिसभातर्फको गणना सकिएपछि प्रदेशसभातर्फको गणना सुरु गरिनेछ। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस