Kathmandu Press
राष्ट्रपति पौडेलले एक महिनाको तलब उद्धार कोषमा प्रदान गर्नेराष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहतस्वरुप आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस