Kathmandu Press
कांग्रेसको संकल्प : गुट, पहुँच र अपारदर्शिता अन्त्य, राजनीतिक संस्कृतिलाई पहिलो स्थान कांग्रेसले कानुनी प्रक्रियामा राजनीतिक संरक्षण, सार्वजनिक पदलाई निजी लाभको माध्यम बनाउने प्रवृत्ति र सामाजिक सञ्जाललाई आन्तरिक विवादको अखडा बनाउने काम नगर्ने जनाएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस