Kathmandu Press

डा.सुनिल शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी दर्ता 

डा.सुनिल शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी दर्ता 

काठमाडौं, असाेज १९ : नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । 

नेपाली कांगसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार उनले काठमाडौंको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थल पुगेर महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

डा.शर्माले कांग्रेस महामन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित मिति: १५:३२ बजे, मंगलबार, असोज २०, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्