जलवायु परिवर्तनअनुकूल पूर्वाधार निर्माणमा नीतिगत परिवर्तन गर्दैछौँ : मन्त्री लम्साल
‘हामीले चाहिँ हाइ फ्लड लेभल घटाउनुपर्नेछ र वाटर टेबल चाहिँ बढाउनुपर्नेछ। अब त्यो हिसाबले नै हामीले नीतिहरू अहिले नयाँ ऐनहरू ड्राफ्ट गरिरहेका छौँ।’








