Kathmandu Press

वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी 

मंगलबार राष्ट्रिय सभागृहमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन भइरहेको छ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी 

काठमाडौं, असाेज २० : नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका छन्।

मंगलबार राष्ट्रिय सभागृहमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन भइरहेको छ। 

शर्माले पुष्पराज पौड्याललाई वारेस बनाएर आफ्नो मनोनयन दर्ता गराएका छन्।

कांग्रेसले विधान संशोधन गरेर यसैपटकबाट वरिष्ठ उपसभापति पद थप गरेको हो ।

प्रकाशित मिति: १८:२८ बजे, मंगलबार, असोज २०, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्