Kathmandu Press
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउनेआगामी असार मसान्तसम्ममा एकीकृत कारोबार सुरु गरेमा तोकिएको क्षेत्रगत कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने राष्ट्र बैंकले जनाएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस